News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरेको छ।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बैठकमा सो महासन्धि अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
- प्रतिनिधिसभाले आजै अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) अनुमोदन गर्ने कार्यसूची अघि बढाएको छ।
३१ असार, काठमाडौं । प्रतिनिधिसभाले श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाई सभाले स्वीकृत गरेको हो ।
आजै प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गर्ने कार्यसूची छ ।
दोस्रो प्रस्तावमाथि सभामा सभामा छलफल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4