+
+
Shares

प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।
  • समसामयिक राजनीतिक घटनाक्रम र मुलुकको पछिल्लो अवस्थाबारे दुई नेताबीच छलफल केन्द्रित रहेको सचिवालयले जनाएको छ ।
  • उक्त छलफलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको सहभागिता रहेको छ ।

३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधामन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ ।

​छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको बताइएको छ ।

​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?