News Summary
Generated by OK AI. Editorially reviewed.- गत २४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
- उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासीको परासीमा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।
३ साउन, काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4