+
+
Shares

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको छ ।
  • अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

१३ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटेका हुन् । अध्यक्ष दाहालले जनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?