News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारमा विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता सुरु गर्नुभएको छ।
- यसअघि सामूहिक भेटवार्ता गर्दै आउनुभएका प्रधानमन्त्री शाहले आजदेखि राजदूतहरूसँग एक्लाएक्लै भेट गरिरहनुभएको छ।
- कूटनीतिक सम्बन्ध विस्तार र समन्वयका लागि प्रधानमन्त्रीले यो प्रक्रिया थाल्नुभएको हो।
२५ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । आज सुरूमा उनले भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटेका छन् ।
आजै उनले चिनियाँ राजदूत झाङ माओमिङसँग भेट्नेछन् ।
यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् । यसअघि प्रोटोकलको कारण देखाउँदै उनले विदेशी नियोगका अधिकारीहरूसँग एक्लै भेट्ने गरेका थिएनन् । तर उनले नभेटेकोमा पनि आलोचना हुन थालेपछि आजबाट एकल भेट पनि थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4