News Summary
Generated by OK AI. Editorially reviewed.- सुन्धारा कारागारबाट फरार ६१ वर्षीय कैदी पदम घ्याम्छो तामाङलाई प्रहरीले भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरेको छ ।
- जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका तामाङ २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
- सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल जोरपाटी बस्दै आएका उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।
२८ साउन, काठमाडौं । सुन्धारा कारागारबाट फरार कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने ६१ वर्षीय पदम घ्याम्छो तामाङ छन् ।
उनलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट पक्राउ गरिएको हो ।
उनी जनेजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए ।
तामाङ जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका बेला २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4