+
+
Shares

लागु औषधसहित नागपोखरीबाट ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नागपोखरीबाट २८९ ग्राम खैरो हेरोइनसहित प्रभात तिवारी, सुजन रायमाझी, भुपेन्द्र श्रेष्ठ र सविन श्रेष्ठ पक्राउ परेका छन् ।
  • सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले उनीहरूको साथबाट एक लाख ९८ हजार ३७५ रुपैयाँ, विदेशी मुद्रा, सञ्चार सेट र बा ७ च ५१८० नम्बरको कार बरामद गरेको छ ।
  • पक्राउ परेका व्यक्तिहरूबाट ट्रामाडोलका २२ पत्तासमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

१८ साउन, काठमाडौं । लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रभात तिवारी, सुजन रायमाझी, भुपेन्द्र श्रेष्ठ, सविन श्रेष्ठ नाम गरेका व्यक्ति छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट २८९ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको कार, ट्रामाडोल २२ पत्ता, १ लाख ९८ हजार ३७५ रुपैयाँ, अन्य विदेशी मुद्राहरु, सञ्चार सेट समेत बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?