News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्तलाई प्रहरीले पक्राउ गरेको छ।
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पन्तलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।
- सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार पन्तलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको छ।
१३ साउ, काठमाडौं । प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4