+
+
Shares

एआई क्यामेरामार्फत ५९ जना पहिचान गरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं प्रहरीले एआई क्यामेरामार्फत ५९ जना संदिग्ध व्यक्तिलाई पहिचान गरी पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै यस सम्बन्धमा जानकारी गराएको छ।
  • प्रहरीले सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने कार्य पनि तीव्र पारेको जानकारी दिएको छ।

८ साउन, काठमाडौं । एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ । परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।

प्रहरी सेवालाई बिचौलियामुक्त बनाउने काम पनि गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?