+
+
Shares

सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जालमा साम्प्रदायिक सद्भाव भड्काउने आठ जनालाई प्रहरीले सिरहा र धनुषाबाट पक्राउ गरेको छ।
  • सुनसरीको कप्तानगञ्जमा १० साउनमा भएको झडप र गोलीकाण्डमा हालसम्म तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले सामाजिक सद्भाव खलल पुर्‍याउने जोसुकैलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

१५ साउन, काठमाडौं । सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?