+
+
Shares

भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धार्मिक तथा जातीय हिंसा फैलाउने किसिमका भ्रामक सूचना सार्वजनिक गरेको आरोपमा नेपाली खबरका जनक भुसाल पक्राउ परेका छन् ।
  • साइबर ब्यूरोले रुपन्देहीबाट उनलाई पक्राउ गरेको एसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
  • अदालतबाट ७ दिनको म्याद थप गरी उनीविरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

१७ साउन, काठमाडौं । भ्रामक सूचना फैलाएको आरोपमा नेपाली खबरका जनक भुसाल पक्राउ परेका छन् ।

धार्मिक तथा जातिय हिंसा फैलने किसिमका सूचना फैmलाएको आरोपमा साइबर ब्यूरोले रुपन्देहीबाट उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध साइबर कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दिलिप कुमार गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?