फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षाका कारण धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
- धादिङ प्रहरीका अनुसार चार वटा उपकरणको प्रयोग गरी शुक्रबार बिहान ८ बजेदेखि उक्त सडक खण्ड खुलाइएको हो ।
- बिहीबार बिहान सवा २ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।
२९ साउन, काठमाडौं । पहिरो हटाएपछि काठमाडौं-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4