+
+
Shares

१२ वर्षपछि भयो अमेरिकामा जनसम्पर्क समितिको अधिवेशन

नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विदेशस्थित जनसम्पर्क समितिले १२ वर्षपछि तेस्रो अधिवेशन गर्दै मुनिन्द्र नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
  • सभापतिमा निर्वाचित नेम्बाङले २६६ मत प्राप्त गर्दै आफ्ना पाँच प्रतिस्पर्धीलाई पराजित गरेका छन् ।
  • अमेरिकामा सम्पन्न उक्त अधिवेशनमा भाग लिन कांग्रेस महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ सहभागी भएका छन् ।

१ भाद्र, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ । तेस्रो अधिवेशनबाट मुनिन्द्र नेम्बाङको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । सभापतिमा निर्वाचित नेम्बाङले २६६ मत प्राप्त गरेका थिए । उनले अन्य पाँच सभापतिका प्रतिस्पर्धीलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपसभापमिा विनोद भट्ट, र हरि पी शर्मा निर्वाचित भए । उपसभापतिमा निमा बोम्जन, सञ्जीव श्रेष्ठ, श्रीथापा निर्वाचत भएका छन् । युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीद्धयमा नारायण खनाल र गौतमा दाहाल, दुई सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार, कोषाध्यक्षमा नारायण पी पोखरेल निर्वाचित भए ।

अमेरिकामा जनससम्पर्क समितिको अधिवेशनमा भाग लिन महामन्त्री गुरुराज घिमिरे र सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ गएका छन् ।

निर्वाचित समितिको सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?