+
+
Shares

बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन माग 

सांसद रोकायले बाढीपहिरो प्रभावितलाई राहत र पुर्नस्थापनाको माग समेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले पछिल्लो बाढी र पहिरोमा जाजरकोट, रोल्पासहित देशभर ६७ जनाको ज्यान गएको बताए।
  • रोकायाले जोखिमयुक्त बस्तीबारे अध्ययन गर्न सरकारलाई आग्रह गरे।
  • उनले बाढीपहिरो प्रभावितलाई राहत र पुनःस्थापनाको माग पनि गरे।

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले पछिल्लो समयमा बाढी र पहिरोका कारण ६७ जनाले ज्यान गुमाएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले बाढी र पहिरोका कारण पछिल्लो समयमा जाजरकोट र रोल्पासहित देशभर ६७ जनाले ज्यान गुमाएको बताएका हुन् ।

यससम्बन्धमा ख्याल गर्दै जोखिमयुक्त बस्तीहरू भएको ठाउँबारे अध्ययन गर्न सरकारलाइ आग्रह गरे ।

सांसद रोकायले बाढीपहिरो प्रभावितलाई राहत र पुर्नस्थापनाको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?