+
+
Shares

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह पूर्णत: पारिवारिक भ्रमणका लागि कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।
  • उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् र सोही रिसोर्टमा बस्नेछन् ।
  • प्रधानमन्त्री शाह भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।

५ भदौ, पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।

उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णत: पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् ।

उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?