News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ।
- रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4