News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहत तयारी प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
- उद्धार कार्य तीव्र पार्दै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
- विमानस्थलमा १० वटा एम्बुलेन्स तैनाथ गरिएको छ र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको संख्या बढाइएको गृहमन्त्रालयले जनाएको छ।
१० भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्।
उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।
विमानस्थलमा १० वटा एम्बुलेन्स तैनाथ गरिएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या पनि बढाइएको गृहमन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4