+
+
Shares

रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा परेकामध्ये ८ जिल्लामा गरी १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
  • बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार १६२ जनाको शव फेला परेको हो ।

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?