News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।
- सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
- प्रहरीका अनुसार रसुवाका १६१ जना र नुवाकोटका १ जना पनि सम्पर्कविहीन छन् ।
११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।
नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4