News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित १२५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
- सेनाका अनुसार टिमुरे र मैलुङबाट २० विदेशी सहित १२५ जनाको बिहीबार बिहान साढे १० बजेसम्म हवाई उद्धार गरिएको हो ।
- त्रिशूलीस्थित सेनाको आपतकालीन उपचार केन्द्रमा ६४ घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित १२५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म १२५ जनाको उद्धार गरिएको हो ।
टिमुरे तथा मैलुङ इलाकाबाट २० विदेशी सहित १२५ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।
त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृत सहितको आपतकालीन उपचार केन्द्रमा ६४ जना घाइतेहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4