News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
- उद्धार भएकामध्ये ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन पर्यटक छन् ।
- बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन छन् ।
१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली पर्यटकको उद्धार गरिएको छ । २ अमेरिकी, २ इटालियनको समेत उद्धार भएको छ ।
अन्य तीन जनाको भने पहिचान खुलेको छैन । बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन छन् । कैलाश मानसरोवर हिँडेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4