१४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ। सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ।
बैठकमा विपद् व्यवस्थापनका बहुआयामिक पक्ष र विविध शिर्षकमा छलफल हुने रास्वपाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4