News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले तिब्बततिरबाट आएको भिषण बाढीले पुर्याएको क्षति र राहत तथा उद्धारबारे छलफल गर्न संसदीय दलको आकस्मिक बैठक बोलाएको छ।
- दिउँसो ४ बजे बस्ने बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने जानकारी गराइएको छ।
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
दिउँसो ४ बजे बस्ने गरी संसदीय दलको आकस्मिक बैठक बोलाइएको हो । बुधबार बिहान तिब्बततिरबाट आएको भिषण बाढीले पुर्याएको क्षति र राहत तथा उद्दारका लागि छलफल गर्न संसदीय दलको आकस्मिक बैठक बोलाइएको जानकारी गराइएको छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4