+
+
Shares

सभापति लामिछानेले डाके सर्वदलीय बैठक

बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न भोलि बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।
  • सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकबारे संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका हुन्।
  • भोटेकोशीमा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको र प्रहरीले अहिलेसम्म ९५ जनाको शव फेला परेको जनाएको छ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। रसुवा बाढीले अविश्वसनीय क्षति पुर्‍याएको विषयमा छलफल गर्न उनले बैठक आह्वान गरेको रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

बैठक भोलि बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। रसुवाको भोटेकोशीमा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ९५ जनाको शव फेला परेको प्रहरीको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?