+
+
Shares

दूरसञ्चार प्राधिकरणले भन्यो– सञ्जालमा विभत्स तस्वीर नराख्नू, राखेको भए हटाउनू

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:०२

१४ भदौ, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ ।

प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ ।

सन्देहमा भनिएको छ, ‘विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’

रसुवा बाढीपछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?