News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने भएको छ।
- बैठकको एजेन्डाबारे कांग्रेस संसदीय दलले जानकारी गराएको छैन।
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4