News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको बाढीपछि सम्पर्क टुटेको नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडाबीच त्रिशूली नदीमा तुइन जडान गरिएको छ।
- सर्वसाधारणको आउजाउ सहज बनाउन मंगलबार बिहान तुइन जडान गरिएको हो।
- तुइन जडानपछि जोखिम मोलेर पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन्।
१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ ।
१० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो ।
सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो ।
तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4