१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले २० भदौमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए ।
उनले बैठकका लागि रसुवा भोटेकोशी बाढी विपत् र १५ औं महाधिवेशन गरी दुई वटा एजेन्डा तय भएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4