+
+
Shares

रसुवा बाढी : बिहीबार रातिसम्म १२९० शव फेला

नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म कुल एक हजार २९० शव फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २२:०५

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुने एक हजार २९० जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार बिहीबार राति ८ बजेसम्म कुल एक हजार २९० शव फेला परेका हुन् ।

जसमा ३४ बालक, ४५ बालिका, २५० महिला, ४२७ पुरुष छन् । ५३२ शवको आंशिक अंग मात्रै भेटिएकाले लिंग खुलेको छैन ।

प्रहरीका अनुसार हालसम्म ४ हजार ७९८ जना सम्पर्कविहीन छन् ।

May be a doodle of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?