News Summary
Generated by OK AI. Editorially reviewed.- आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ।
- पूजा आराधनाका लागि शुक्रबार बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो।
१० भदौ, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि शुक्रबार बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4