+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे ललितपुरस्थित सानेपामा बस्दै छ।
  • शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखेका छन्।
  • सभापति गगन थापाले भोटेकोशीको विनाशकारी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि त्यहाँको यथार्थ वस्तुस्थिति जानकारी गराएका थिए।

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

कार्यसम्पादन समितिको शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।

शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात त्यहाँका यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?