+
+
Shares

भीष्मराज आङ्दाम्बेले बोलाए विपक्षी दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ९:५९

२५ भदौ, काठमाडौं । ५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठकमा बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?