+
+
Shares

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ   

रासस रासस
२०८३ भदौ २६ गते ७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साका विभिन्न स्थानबाट प्रहरीले गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • पटेर्वासुगौली गाउँपालिका–४ भथौराबाट ७० वर्षीय दुखी महतोलाई घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।
  • वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिकलाई नियमित गस्तीका क्रममा बिहीबार पक्राउ गरिएको छ ।

२६ भदौ, वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?