+
+
Shares

महाधिवेशनका लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशनका लागि मंसिर २१ देखि २३ गतेसम्मको मिति तय गरेको छ ।
  • देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकेको छ ।
  • कानुन व्यवसायी पोखरेल संखुवासभाका हुन् र १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ ।

देउवा पक्षले निर्धारण मंसिर २१ देखि २३ गतेसम्मका लागि १५ औं महाधिवेशनको मिति तय गरेको छ । महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ ।

कानुन व्यवसायी पोखरेल संखुवासभाका हुन् । पोखरेल १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?