+
+
Shares

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।
  • वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरका स्कुटर नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको छ ।

२ असोज, काठमाडौं । भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका १० थान इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकङ्को स्कुटरलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?