News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश डा. मनोज शर्मा चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रस्थान गरेका छन्।
- उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।
४ असोज, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4