+
+
Shares

सुकेको लसुनको भाउ बढ्यो, किलोको कति ?

चिनियाँ र नेपाली सुकेको लसुन दुवैको भाउ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार चिनियाँ र नेपाली दुवै थरी सुकेको लसुनको भाउ बढेको छ।
  • चिनियाँ सुकेको लसुनको भाउ प्रतिकिलो ६ रुपैयाँ बढेर २ सय ४१ रुपैयाँ पुगेको छ।
  • नेपाली सुकेको लसुनको थोक भाउ प्रतिकिलो २ सय १५ रुपैयाँ पुगेको छ।

४ असोज, काठमाडौं । बजारमा सुकेको लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार चिनियाँ र नेपाली दुवै थरी सुकेको लसुन महँगिएको हो ।

आज चिनियाँ सुकेको लसुनको भाउ किलोमा औसत ६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो २ सय ३५ रुपैयाँ रहेको चिनियाँ लसुनको भाउ आज २ सय ४१ रुपैयाँ पुगेको छ ।

त्यसैगरी नेपाली सुकेको लसुनको भाउ पनि बढेको छ । आज नेपाली सुकेको लसुन थोकमा किलोको २ सय १५ रुपैयाँ कायम छ । हिजो शनिबार भने उक्त लसुन प्रतिकिलो २ सय ११ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?