+
+
Shares

यस्ता छन् रास्वपा सचिवालय बैठकका सात निर्णय (सूचीसहित)

सचिवालय बैठकले रसुवा बाढीपछिको घटनाक्रम, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता, पार्टीको आयोगमा मनोनयन लगायतका विषयमा निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १७:३७

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले विभिन्न सात निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बसेको सचिवालय बैठकले रसुवा बाढीपछिको घटनाक्रम, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता, पार्टीको आयोगमा मनोनयन लगायतका विषयमा निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता जगदीश खरेलले प्रेस विज्ञप्ति जारी गरेर सचिवालय बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विपद् व्यवस्थापन र पार्टीका आन्तरिक विषयहरूमा छलफल भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्ता छन् निर्णय :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?