News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिन्।
- संविधानको धारा २९४ बमोजिम पराजुलीले बुधबार प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।
७ असोज, काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4