+
+
Shares

पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।
  • काल्चेमाल्टा दोबाटोमा पहिरो गएपछि दुवैतर्फको बाटो बन्द भएको प्रहरीले जनाएको छ ।
  • प्रहरीका अनुसार पहिरोस्थल भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ पर्छ ।

८ असोज, काठमाडौं । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ ।

काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?