+
+
Shares

खुम्बु गाउँपालिकाले पर्यटकलाई भन्यो : उच्च भेगमा हिमपात सुरु भयो, सतर्क रहनू

मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खुम्बु गाउँपालिकाले थुक्ला, थोरक्सेप र गोक्यो आसपास उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको जनाएको छ ।
  • गाउँपालिकाले त्यहाँ रहेका र जाने क्रममा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
  • मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढाउन गाउँपालिकाले आग्रह गरेको छ ।

८ असोज, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च हिमाली क्षेत्र थुक्ला, थोरक्सेप, गोक्यो आसपास क्षेत्रमा हिमपात सुरु भएको जानकारी गराएको छ ।

सोही भेगमा रहेका र जाने क्रममा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?