News Summary
Generated by OK AI. Editorially reviewed.- कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरे ।
- संवैधानिक प्रावधानअनुसार संवैधानिक निकायहरूले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्छ ।
८ असोज, काठमाडौं । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सभासमक्ष उक्त प्रतिवेदन प्रश्तुत गरेका हुन् ।
संवैधानिक प्रावधानअनुसार हरेक वर्ष संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन सम्बन्धित सदनमा पेश गर्नुपर्ने व्यवस्था छ ।
सोही प्रक्रिया अन्तर्गत आजको बैठकमा अर्थमन्त्री वाग्लेले प्रतिवेदन प्रश्तुत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4