News Summary
Generated by OK AI. Editorially reviewed.- मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ च्यासल नजिकै अनुगमनमा पुगेका छन् ।
- निरन्तर वर्षापछि काठमाडौंका विभिन्न नदीको सतह बढेको छ ।
- सरकारी निकायहरूले बाढीको जोखिमलाई लिएर सचेत रहन आग्रह गरेका छन् ।
९ असोज, काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् ।
उनी केहीबेरअघि च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।
नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् ।
निरन्तरको वर्षापछि काठमाडौंका विभिन्न नदीहरूको सतह बढेको छ । सरकारी निकायहरूले सचेत रहन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4