+
+
Shares

कुमारी, गणेश र भैरवको दर्शन गर्न राष्ट्रपतिसहित विशिष्टहरू वसन्तपुरमा (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्टहरू इन्द्र जात्रामा सरिक भएका छन्।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज ९ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, मन्त्री, सभामुख, सांसद र काठमाडौँ महानगरपालिकाका प्रमुख इन्द्रजात्रामा सरिक भएका छन्।
  • राष्ट्रपतिले वसन्तपुर दरबारको गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन तथा रथयात्रा अवलोकन गरेका छन्।
  • इन्द्रजात्राको रथयात्रा आज पनि जारी छ।

९ असोज, काठमाडौं । इन्द्रजात्राको विशेष दिन आज धुमधामका साथ मनाइँदैछ। काठमाडौंको वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्टहरू इन्द्र जात्रामा सरिक भएका छन्।

जात्रा अवलोकनका लागि राष्ट्रपति पौडेल, उपराष्ट्रपति, सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौँ महानगरपालिकाका प्रमुखलगायत विशिष्टहरू वसन्तपुर पुगेका हुन्।

धार्मिक परम्पराअनुसार राष्ट्रपतिले वसन्तपुर दरबारको गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन र रथयात्रा अवलोकन गरेका छन्।

रथ यात्रा भने जारी छ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?