+
+
Shares

श्रीलंकामा भारी वर्षापछि बाढी र डुबान हुँदा चार जनाको ज्यान गयो

श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १९:४१

१८ असोज, कोलम्बो (रासस/सिन्ह्वा) ।  श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन् ।

वर्षाले एक हजार १९० परिवारका चार हजार ३६० जना प्रभावित भएका देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार यो जानकारी दिएको हो ।

यी प्रभावित व्यक्तिहरू १७ जिल्लाका १२५ वटा विभागीय क्षेत्रका रहेका तथ्याङ्कबाट आएका हुन् ।

वर्षाले ६१७ वटा घरहरू पनि क्षतिग्रस्त बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?