+
+
Shares

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:५२

१९ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् ।

उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ (अक्टोबर १२) मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?