+
+
Shares

कांग्रेस सहमहामन्त्रीमा रमेश धमलाको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:४९

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रमेश धमलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले खस आर्य क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?