२० असोज, काठमाडौं । कांग्रेस नेता नीलकण्ठ रिजालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
झन्डै तीन दशक विद्यार्थी राजनीति गरेका रिजालले पार्टीको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । रिजाल नेविसंघको पूर्वउपाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4