२६ असोज, सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजार क्षेत्रका फाँटमा यतिखेर धानबालीले हरियाली छाएको छ।
लहलहाउँदो धानबालीले ग्रामीण जीवनको सौन्दर्यसँगै किसानको मेहनत र खेतीपातीप्रतिको लगाव झल्काउँछ।
धानका बोटसँगै हुर्किएको किसानको आशा र भरोसा खेतका फाँटमा देख्न सकिन्छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4