News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव भेटिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
- उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले शव कसको हो भन्ने खुलेको छैन भने।
२९ असोज, काठमाडौं। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।
‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५-४० वर्षको जस्तो देखिन्छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4